आधिकारीक प्रतिनिधि (एजेन्ट) खारेज गरिएकोवारे

वैदेशिक रोजगार सञ्चालन गर्न श्रम इजाजत प्राप्त ६०९/०६२/०६३ को यस आकर्षण ईन्टरनेशनल प्रा.लि. ले वैदेशिक रोजगार ऐन र नियम भित्र रहि प्रतिनीधि (एजेन्ट) हरु नियुतm गरी वैदेशिक रोजगार विभागबाट समेत अनुमति लिईएको एजेन्टहरुलाई मिति २०७२/११/०३ गते देखि यस कार्यालयको प्रतिनीधि (एजेन्ट) पदबाट हटाईएको व्यहोरा सर्वसाधारण सवैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

त्र.स. प्रतिनीधिको (एजेन्ट) नाम थर ठेगाना कार्यक्षेत्र
१. कुलराज खड्का दमक, झापा दमक, झापा
२. छिङदोर्जी लामा ईटहरी, सुनसरी ईटहरी, सुनसरी
३. ऋषिराम पोखरेल भुवनपोखरी, पाल्पा बुटवल, रुपन्देही
४. नेत्र बहादुर के. सी. पुम्दीभुम्दी, कास्की पोखरा, कास्की
५. दिपक खड्का त्रियुगा, उदयपुर गाईघाट, उदयपुर
६. बज्र बहादुर स्याङ्तान नेत्रकाली, सिन्धुली सिन्धुलीमाडी, सिन्धुली
७. रामचन्द्र अधिकारी दिव्यनगर, चितवन भरतपुर चितवन
८. चेतु नारायण मण्डल सोरामार्ग, मोरङ विराटनगर, मोरङ

कैफियत ःनिजहरुसगँ अब उप्रान्त कुनै पनि कारोबार नगर्न�नगराउन पनि यसै सूचना बाट सूचित गरिन्छ, यदि गरे �गराएको पाईएमा यस प्रा.लि. जवाफदेहि हुने छैन । यदि केही गुनासो भएमा यस प्रा. लि. मा ७ दिन भित्र उपस्थित भई सम्पर्क राख्नुहुन समेत सुचित गरिन्छ ।

आधिकारीक प्रतिनिधि(एजेन्ट) खारेज गरिएकोवारे

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *